
काठमाडौँ/ को’रोना संक्रमण’विरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज लन्च (शुभारम्भ) गरिँदै छ । साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतको र’क्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधि पहिलो पटक रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले से’वन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनाि’विरूद्ध खाेपकाे सट्टा मुखबाट से’वन गर्न मिल्ने बताइएकाे छ ।
नवभारत टाइम्सका अनुसार शुभारम्भपछि एक-दुई दिनमै को’रोना संक्र’मित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डो’ज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।
को’भिड- १९ काे मध्यम र ग’म्भीर लक्ष’ण भएका बिरामीहरूमा यस औषधिको आपत’कालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय र’क्षा मन्त्रालयले अनुमति पाइसकिएकाे बताएकाे थियाे ।
ड्र’ग कन्ट्रो’लर जनरल अफ इन्डिया (DCGI) ले उक्त प्रयाेगका लागि अनुमति प्रदान गरेको हाे । कोरो’नाका नयाँ केसहरुमा लगातार भएकाे वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपत’कालीन प्रयोगका लागि अनुमति दिइएकाे थियो ।(news24 nepalबा’ट)