शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शव’दाह क्षेत्र आर्य’घाटमा दाउ’राको क’मी हुन नदिन निर्दे’शन दिनुभएको छ ।

पशुपतिमा श’व जला’उन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मात’हतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्य’घाट क्षे’त्रमा श’व दा’हका लागि आवश्यक पर्ने दा उरा क’मी हुन नदिन निर्दे’शन दिनुभएको हो । को’रोना सङ्क्र’मणका कारण दैनिक मृत’कको स’ङ्ख्या बढि’रहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले श’व जला’उनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दा उरा पुग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रौतहट, बारा जिल्लाबाट दा उरा ढुवानी भएर आउँदैछ, उक्त दा उरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि श’व जला’उन पुग्ने छ ।”

अन्य निजी क्षेत्रसँगको सहकार्यमा दा उरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई\तीन यता पशुपतिस्थित आर्य’घाटमा कोरो’नाका कारण मृ’त्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म श’व आ उने गरेका छन् ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरो’नाबाट मृ’त्यु भएकाको एक श’व जला’उन कम्तिमा चार क्विन्टल दा उरा लाग्ने गरेको जनकारी दिनुभयो । उहाँले भन्नुभयो, “को’भिड नभएकाको श’व जलाउन दुई क्विन्टल जति दा उरा आवश्यक पर्ने गरेकोमा अहिले कोभि’डबाट मृ’त्यु भएकाको श’व जला’उन दोब्बर दा उरा आवश्यक पर्छ ।”

उहाँका अनुसार पछिल्लो दुई हप्ता यता आर्य’घाटमा श’व जला’उनका लागि दैनिक २५ हजार केजी दाउ’राको मा’ग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउ’राका लागि आवश्यक पहल गरिरहेको बताइएको छ ।

३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया