आइतबार ३१ आश्विन २०७८

काठमाडौं/ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको स’पथ ब-दर गराउन भन्दै सर्वो’च्चमा दुई वटा रि’ट परेको छ । प्रधानमन्त्री ओलीले लिएको स’पथ असंवै’धानिक भएको भन्दै अधि’वक्ता चन्द्रकान्त ज्ञवाली र अधि’वक्ता सन्तोष भण्डारीले रि’ट द’र्ता गराउनु भएको हो ।

अधि’वक्ता भण्डारीले रि’त नपुगेकोले सपथ ब’दर गराउनु पर्ने कारण रि’टमा उल्लेख गर्नुभएको बताइएको छ । उता अधि’वक्ता ज्ञवालीको भने रि’ट द’र्ता भइसकेको छै’न ।

शुक्रबार प्रधानमन्त्री ओलीले श’पथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्का’र गर्नुभएको थियो । त्यस क्रममा ओलीले त्यो पर्दै’न भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो । त्यस क्रममा राष्ट्रपति हाँस्नु’भएको थियो ।

राष्ट्रपति भण्डारीले सप’थका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफा’दार रही सत्य निष्ठा’पूर्वक यो प्रति’ज्ञा गर्छु कि’ भन्दा प्रधानमन्त्रीले ‘प्रति’ज्ञा गर्छु कि’ भन्ने शब्दलाई त्यो पर्दैन भन्नु भएको थियो । प्रधानमन्त्रीको सप’थलाई दिएर सामाजिक संजालमा व्या’पक आलो’चनासमेत भएको थियो ।

उता कानून’विद्हरूले संविधानमा जे छ त्यही शब्दमा सप’थ लिनुपर्ने बताउँछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नग’रेर संवि’धानको ध’ज्जी उडा’एको कानुन’विद्हरु बताउँछन् ।

३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया