शनिबार ११ चैत्र २०७९

चितवन/ को’रोनाको कह’रले जनजीवन अस्त’व्यस्त भइरहेका बेला भटा’भट कुखुरा म’र्न थालेपछि किसान चि’न्तित हुन थालेका छन् ।

पछिल्लो समय किसानको खोर नै रि’त्तो हुनेगरी कुखुरा म’र्न थालेको किसानको गुना’सो छ । “मेरो खोरमा केही दिनयता दुई हजार पाँच सय कुखुरा म’रे । डोजर लगाएर गा’ड्नुको वि’कल्प छैन,” चितवनका एक व्यावसायिक किसान भन्छन्, “म’र्ने कुखुरामा दाना पानी कम खाने, हरियो दि’सा गर्ने, मु’न्टो ब’टार्ने, अ’ण्डा कम दिनेजस्ता लक्ष’ण देखिएपछि भटा’भट म’र्न थालेका छन् ।”

कुखुरामा देखिने यस्ता ल’क्षण एक प्रकारको स’रुवा रो’ग रानीखेत भएको विज्ञको भनाइ छ । पछिल्लो समय चितवनलगायत कुखुरा उत्पादन बढि हुँदै आएको क्षेत्रका किसान यस्तै रो’गको सम’स्यामा छन् ।

राष्ट्रिय पन्छी रो’ग अन्वे’षण प्रयोगशाला भरतपुरमा गरिएको परी’क्षणमा पनि यसरी म’र्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी पशु चिकि’त्सक इन्दु राय यादवले जानकारी दिए । यो समा’चार आ’जको गोरखा’पत्र दैनि’कमा छ ।

४९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया