आइतबार १७ मंसिर २०८०

काठमाडौं/ सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक वि’वाद सुल्झा’उने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशं’का गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशं’का गर्न थालिएको हो।

ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढले’को थियो। संसदमा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढ’लेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नस’क्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ।

यही बीचमा ओलीले पार्टीको आन्तरिक वि’वाद मिलाउन नेपालसँग वैशाख ३० गते साँझ चार घण्टा छलफल गरेका थिए । सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो ।

सोही संवादको निरन्तरता स्वरूप ३१ गते दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घण्टा छलफल भएको थियो । छलफलमा ओली पक्ष’ले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल प’क्षले ओलीको इमानदारितामाथि आशं’का गरेको थियो ।

नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आ’पत्ति जनाएका छन् । ओलीले पार्टीभित्र जसरी पनि पे’ल्ने नी’ति लिएको बताउँदै स’चेत रहन आग्रह गरेका थिए । उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वी’कार गरेको सन्देश दिएको जनाएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २०७५ साल जेठ २ गते फर्कन नस’क्ने बताइरहेका छन् । त्यही बेला बसेको नेपाल पक्ष’को केन्द्रीय सदस्यहरूको बैठकले ओलीले नै सरकार बनाउने चालबा’जीमा लागेको र यसले अल्म’ल्याउँदै जाने रण’नीति लिएको प्रष्ट हुने बताएका थिए । नेपाल पक्ष’का नेता शनिबार बिहान ११ बजे बैठक बसेको थियो । यो समा’चार नाग’रिक दैनि’कमा छ ।

९१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया