
बागलुङ/ बागलुङमा अहिले को’भिडका स’क्रिय सङ्क्र’मितको स’ङ्ख्या ७४७ पुगेको छ भने २३ ज’नाको मृ त्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा स क्रिय सङ्क्र’मितको स’ङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्र’मितको स’ङ्ख्या ह्वा’त्तै बढ्नुको कारण सरकारको निर्देशन’विपरीत भिड’भाड र जम’घट भएको स्वास्थ्य’कर्मीहरु बताउँछन् ।
वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम ती’व्र हुँदा सङ्क्र’मण दर डर’लाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो ।
संयोग या लेखान्त, त्यसको केही दिनमै को’रोना सङ्क्र’मण पुष्टि भएर धौलागिरि अस्प’तालमा उप’चारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृ’त्यु भयो । परिवारका अन्य सदस्य पनि सङ्क्र’मित भएका छन् । थप सहभागीको पिसि’आर गर्दा ३१ जनाको स्वा’ब लिइएकोमा २५ जनामा सङ्क्र’मण पु’ष्टि भयो । यसले सङ्क्र’मण बढाउने कारण विवाह रहेको पुष्टि’समेत गर्दछ ।
अन्ततः कोरो’नाकै कारण बडिगाडका एकै परिवारका चार ज’नाको मृ’त्यु भएको छ । सङ्क्र’मणबाट बाबाको मृ’त्यु भएको एक सातापछि दुई छोराको सङ्क्र’मणकै कारण मृ’त्यु भएको हो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घट’ना भएको स्थानीयवासीसमेत बताउँछन् ।
धौलागिरी अस्प’तालमा उप’चाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार रा’ति मृ’त्यु भयो । मृत’कका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचा’रका क्र’ममा मृ’त्यु भएको थियो । उहाँकै परिवारको अर्को ५२ वर्षीय छोराको उप’चारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार राति नै मृ’त्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्प’तालमा मृ’त्यु भएको छ ।
अधिकांश सङ्क्र’मित भिड’भाडमा गएको र स्वा’स्थ्य सु’रक्षा माप’दण्ड नअप’नाएका काराण बडिगाड–४ मा अत्य’धिक मात्रामा सङ्क्र’मण दर बढेको गाउँपालिकाका स्वा’स्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताउनुभयो । यद्यपि सरकारले जारी गरेको स्वा’स्थ्य सुर’क्षा माप’दण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रि’य थियो ।
यस क्रममै लाप’रवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रह’री कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्र’णमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो ।
त्यसपछि सिगानामा केही मानिसमा को’रोना भाइर’सको लक्ष’ण देखिएकाले स्वा’ब सङ्क’लन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा को’रोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताउनुभयो ।
सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जना’को परी’क्षणमा १५ जनामा सङ्क्र’मण फैलि’एको छ । “जिल्लामा सङ्क्र’मणको द’र तीव्ररू’पमा फै’लनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो”, जिसीले भन्नुभयो, “सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म सम’स्या हुन्छ, राज्यको नियम उल्ल’ङ्घन हुँदा सम’स्या हुन्छ ।”
जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण को’रोना बढी फैलि’एको पाइएको छ । जिल्लामा कोरो’नाको दो’स्रो ल’हर शुरु भएर सङ्क्र’मण ती’व्र फै’लिन थालेपछि आगामी जेठ १५ सम्म निषे’धाज्ञा गरिएको छ । को’रोना बढ्नु’को मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै स’चेत र गम्भी’र बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउनुहुन्छ ।
“को’रोना सङ्क्र’मण फैलिँदो क्रममा छ, स्वा’स्थ्य सुरक्षा माप’दण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवा’स्ता र लाप’रवाही गर्दै भिड’भाड हुने कार्य गरेकैले अहिले डर’लाग्दो अवस्था आएको छ”, प्रजिअ कार्कीले भन्नुभयो, “अब जेठ १ गतेदेखि विवाह घरमै सी’मित राख्न निर्दे’शन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कार’बाही गरिनेछ ।”