
साउल (दक्षिण कोरिया)/ दक्षिण कोरियाले को’रोना सङ्क्र’मण भए नभएको थाहा पाउन आफैँले परी’क्षण गर्न मिल्ने कि ट निर्माण गरेको छ ।
कि ट यहाँका २ औ षधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो कि टमार्फत आफूलाई को’रोना लागेको श ङ्का लागेमा घरमै बसेर आफ्नो परी’क्षण गरी निश्चित हुन सकिन्छ ।
घरमै बसी आफ्नो स्वा बमार्फत परी’क्षण गरिने यो कि टले परि’क्षण गरेको १५ मिनेटमै को’रोना भाइ’रस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।
यतिमात्र नभई यो कि ट अब हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायत २४ घण्टे पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त कि टको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ पर्छ ।
यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई सकारात्मक आए सेल्फ आइसो लेशन बस्ने तथा थप पिसि’आर जाँच गरी स्वा स्थ्य सुर क्षा अपनाउन सक्नेछन् ।
कोरियामा पछिल्लो समय को’रोना भाइ’रसको प्र कोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अब’लम्बन गरेको बताईएको छ ।