शुक्रबार १२ आश्विन २०८०

धनुषा/ जनकपुरमा सरकारी अस्प’तालले को’रोना संक्र’मित विरा’मीलाई बेवा’स्ता गरेकै कारणले म’र्नु परिरहेको आ’रोप लगाउदै तत्काल मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र मेडिकडल सुपरिटेन्डेन्टको मागमा प्रदर्शन भएको छ ।

प्रादेशिक अस्प’ताल जनकपुर अगाडि आज अस्प’तालको लाप’रवाही बढेको भन्दै नेविसंघ धनुषाले प्रदर्शन गरेको हो । “कोरो’नाको उप’चार नि:शुल्क गर, आक्सि’जनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजी’नामा गर, सामाजिक विकास मन्त्री राजी’नामा गर” सहितका नारा लेखिएका प्लेकार्ड बोकेको विद्यार्थीहरुको समूहले अस्प’तालको मूल गेट अगाडि नै प्रद’र्शन गरेका थिए ।

प्रादेशिक अस्प’तालमा मेसुको कार्यशैलीसँग अस’न्तुष्टि ब्यक्त गर्दै शनिवार दिउसो १ बजेदेखि २ बजेसम्म १ घण्टा युवा विद्यार्थीहरुले प्रद’र्शन गरेका हुन् ।

उप’चार अभा’वमा दिनदिनै संक्र’मित विरा’मीहरु ज्या’न गुमाइ’रहेको भन्दै नेपाल विद्यार्थी संघका नेता सोनु निधी लगायतको समूहले अविलम्ब मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह, मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद कुमार यादवको राजी’नामा मा’ग गरेका छन् ।

४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया