
काठमाण्डौ/ को’रोना महामा’री भ’यावह अवस्थामा पुगेको छ । यो बेला अवि’भावक बन्नु पर्ने सरकार रमि’ते जस्तै बनिरहेको छ ।
उप’चारमा अ’क्सिजनको हाहा’कार छ । यही वि’कराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक सञ्जाल बाटै गरीब दु’खीको सेवा गरिरहेका छन् ।
यसो त सहयोग गर्नेहरू धेरै नेपाली छन् तर यहाँ बिशेष गरी तीन अभिया’न्ताको च’र्चा गर्न लागिएको छ । फिल्डमै उत्रिएर पत्रकार रवि लामिछानेले धेरै ज्या’न जो’गाई रहेका छन् ,लामिछानेले जनमैत्री अस्प’तालसँग मिलेर विरा’मीको उप’चारमा सघाइ रहेका छन् ।
साथै उनले आफ्नो एउटा टीम नै बनेर अस्प’ताल लैजाने सम्मको सेवा सुरु गरेका छन् । उनले आज सम्म सयौ नेपालीको उप’चारमा सहयोग गरिरहेका छन् भने अभियान निरन्त’रता पनि दिइरहेका छन् ।
त्यस्तै सामाजिक सञ्जालबाटै धेरै सहयोग गर्ने व्यक्ति हुन् – पूर्व सचिव भीम उपाध्याय । उनले पनि सहयोग जु’टाउनेदेखि लिएर सम’स्या परेकाहरुको सम’स्या समा’धान गर्न लागिपरेका छन् । सामाजिक सञ्जालमा सहयोगका अ पी ल सहितका पोस्टहरुले धेरैको जी’वन ब’चाइ रहेको छ । बिग्रे’को सामान मर्मत गरेर होस् या अन्य सहयोग गरेर । महावीर पुनले पनि यो महा’मारीको बेला धेरैको सहयोग गरिरहेका छन् ।
दिनभरि जस्तो उनी पनि सामाजिक सञ्जालमा सहयोगको अपिल गरी रहेका हुन्छन् भने आफूले पनि कैयौँ सहयोग गरीरहेका छन् । उनको अवि’ष्कार केन्द्रले को’रोना महामा’रीमा सबैको मन जित्ने’गरी काम गरिरहेका छन् ।