शनिबार १५ आश्विन २०७९

सुनसरी/ पूर्ण निधे’धाज्ञा जा’री गरिएसँगै आज विहानैबाट सुनसरी सुन’सान देखिएको छ । कोरो’नाका संक्र’मित संक्र’मित बढ्दै गएपछि सुनसरी प्रशा’सनले आजबाट लागू हुने गरी १५ दिनका लागि जिल्लाभर पूर्ण निषे’धाज्ञा जारी गरेको छ ।

डीसी’सीएमसीको निर्णयसँगै जारी निषे’धाज्ञालाई यस पटक भने पूर्ण क’डा बनाइएको छ । सडकदेखि नाका र गौंडासम्म सुरक्षा’कर्मीको उपस्थिति बढाइएको छ । राजमार्गमा अत्या’वश्यक सवारीका साधन फाट्ट’फुट्ट बाहेक सञ्चालन गर्न दिइएको छैन ।

यसअघि जारी निषे’धाज्ञा सर्वसाधारणबाट उल्लं’घन भएकाले समेत प्रशासनको पछिल्लो निर्णयसँगै जिल्लाभर पूर्ण क डा इ गरिएको छ । प्रह’रीले जिल्ला जोड्ने सीमावर्ती नाकाहरुमा समेत सत’र्कता बढाएको छ ।

उक्त स्थानहरुमा प्रह’रीले क डा चेकि’ङ गरिरहेको छ, भने जिल्ला प्रवेशमा पूर्ण रो क लगाएको छ । सुनसरी प्रह’रीले सर्वसाधारणलाई अ’टेर गरी घर बाहिर नि’स्किए सड’कमै कार’बाही गर्ने चेता’वनी दिएको छ ।

साथै, अत्या’वश्यक नपरी कोही कसैलाई नहि’ड्न माइकिङ गरिरहेको छ । यसैबीच सुनसरीमा नेपाली से ना समेत सड’कमा निस्कि’एको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सचे’तना जगाउने उद्देश्यका साथ से ना खटाइएको बताए ।

जिल्लाका धरान, इटहरी र इनरुवा जस्ता प्रमुख शहरमा से’नाको सक्रियता बढाइएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार नेपाली से नाले सचे’तना सन्देशसहित शहर बजार ल क्षि त गरी ग’स्ती थालेको छ ।

सुनसरी प्रशासनले निषे’धाज्ञा उल्लं’घन गर्नेमाथि प्रह’रीलाई कार’बाहीको अधि’कार दिइएको जनाएको छ । उनले जिल्लाबासी समक्ष निषे’धाज्ञाको पूर्ण पा’लना गर्न आग्रह समेत गरेको छ ।

सुनसरीमा दो स्रो चरणको संक्र’मण फैलिएसँगै संक्रिय संक्र’मितको संख्या २ हजार ५ सय ना घे को छ । ४० जनाले संक्र’मणका का’रण ज्या’न गु’माइ सके’का छन् ।

सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले फै’लदो संक्र’मणलाई घटा’उन जेठ १५ सम्म जिल्ला ठ’प्प पार्ने निर्णय लिइएको बताउँदै आएको छ ।

८९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया