आइतबार १७ मंसिर २०८०

म्याग्दी/ नयाँ भेरि’यन्टसहितको को’रोना भाइ’रसको दोस्रो लह’रको सङ्क्र’मणले थला परेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजी’किराले न’ष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रो’गको चपे’टामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौ’जी की’राले न’ष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चि’न्तामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरो’नाको चपे’टमा परेका छन् । कतिपय संङ्क्र’मित भएर होम क्वा’रेन्टिन, आइसो’लेशन तथा स्वा’स्थ्य संस्थामा उपचा’ररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौ’जी की’राको प्र’कोप देखिएको हो । मकै उम्रिनासाथ फौजी की’राले डाँठ र पात दुवै खाएर न’ष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताउनुभयो ।

बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौ’जी कि’राले मकैवाली कामै नलाग्ने गरी न’ष्ट गरिदिएको कृषक थापाले बताउनुभयो । “खेती लगाएका किसान कोरो’नाले विस्ता’रामा थलि’एका छन्, खेतमा मकै कि’राले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि स’ङ्कट हुनेभयो”, कृषक थापाले भन्नुभयो । यसअघि गहुँबालीमा समेत कि’रा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले न’ष्ट गरिदिँदा चि’न्तित बनेका छन् ।

ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रो’ग र भो’कले किसानलाई बाँ’च्न कठि’न हुने लक्ष’ण देखिएको बताउनुभयो । कोरो’नाका कारण बजारमा गएर औ’षधि किन्ने वातावरण नहुँदा घरगाउँकै जै’विक औष’धी प्रयोग गर्दा रो’ग र कि’रा नियन्त्र’णमा आउन नसकेको किसानले गुना’सो गरेका छन् ।

तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिक रुपमा यस विषयमा किसानले कुनै गुना’सो नगरेको बताउनुभयो । किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा की’राको प्र’कोप झन् बढि देखिएको छ । वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया