
काठमाडौं/ नागरिकहरु को’रोना महा’मारीविरुद्ध लडि’रहँदा आफ्नो सत्ता जोगा’उने कसरतमा व्यस्त केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । यससँगै केही समयका लागि सत्ताको भाग’दौड ब’न्द हुने अनुमान गरिएको छ ।
दैनिक सयौंको संख्या’मा नागरिकहरुले ज्या’न गुमा’इरहँदा नागरिकहरु जनताको जीव’नप्रति उत्तरदायी सरकार खोजिरहेका छन् । अस्प’तालमा को’रोना संक्र’मितहरु श्वा’स फे’र्न गा’ह्रो भएपछि अक्सि’जन खोजिरहेको बेला वैशाख २७ गते प्रधानमन्त्री केपी ओली संसदमा सांसदहरुको विश्वास खोजिरहेका थिए ।
संक्र’मितहरुले अक्सि’जन नपाएजस्तै प्रधानमन्त्री ओलीले पनि प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सकेनन् । अक्सि’जन नपाएकाहरुको त जी’वन नै गु’म्यो । गु’म्न त संसदको विश्वास गुमा’एपछि प्रधानमन्त्रीको पद पनि गु’म्यो ।
उप’चार अभा’वमा गुमेका जीव’नहरु फर्किँ’दैनन्, तर, विश्वास गुमा’एर गुमे’को प्रधानमन्त्री पद भने फर्कि’एको छ । संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त ओलीले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।
को’रोना महा’मारीका बेला पनि राजनीतिक चल’खेलमै व्य’स्त बनेका प्रधानमन्त्री ओली अब भने को’रोना महामा’रीविरुद्ध जिम्मेवार भएर लाग्नुपर्ने नागरिकहरुको सुझाव छ ।
कोरो’नाको महा’मारी नेपालले झे’लेको यो पहिलोपटक होइन । गत वर्षको भया’वह को’रोना महा’मारीबाट सरकारले धेरै कुरा सिक्न सक्थ्यो । तर, सरकारको ध्यान वर्षभरी नै त्यसतर्फ जान नस’क्दा अहिले पुनः भया’वह अवस्था निम्ति’एको छ ।
स्वा’स्थ्य सामग्री खरिद अनिय’मिततादेखि लक’डाउनकै समयमा सत्ताको चल’खेलमा सांसद अपह’रणसम्मका घट’नामा सरकार अघिल्लो पटक मुछि’एको थियो । अहिले पनि सत्ता जोगाउने र आफु निकट व्यापारिक घरा’नाको स्वार्थ’पूर्तिमा लाग्दा धेरै नागरिकले जी’वन गुमा’इसकेका छन् ।
कोरो’नाविरुद्धको खोप अभियान प्रभावित भएको छ, अक्सि’जन अभा’वमा अस्प’तालहरुले विरा’मी भर्ना गर्न रोकि’सकेका छन् । यस्तो अवस्थामा पुनः प्रधानमन्त्री भएका ओलीको ध्यान नागरिकको जीव’नरक्षामा पुग्नुपर्छ ।
उसो त, राजनीतिक दलहरु नगरिकहरुकै लागि जन्मन्छन् । राजनीतिक दल र सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन’रक्षा नै हुनुपर्छ । अझ महा’मारीका बेलामा त सरकारको मुल दायित्व नै नागरिकलाई सघाउनु र बचा’उनु हो ।
सरकारले केही समय अन्य सबै राजनीतिक विषयलाई था’ती राखेर को’रोना महामा’रीविरुद्ध आफूलाई पूर्ण रुपमा केन्द्रित गरोस् । तलको भिडियो हेर्नु’होस्:- (news24 nepal बा’ट)