सोमबार ०१ कार्तिक २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १ गते शनिबार इश्वी सन २०२१ मे १५ तारीख बैशाख शुक्लपक्ष तृतीय तिथी पश्चात चतुर्थि तिथी मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र धृति योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा वज्र योग राक्ष’स नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, मच्छिन्द्रनाथ रथयात्रा प्रारम्भ ज्येष्ठ संक्रान्ति अन्तराष्ट्र्यि परिवार दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब’ल तथा प्ररा’क्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरुसगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वा’स्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्या’शीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घ’टनापुर्ण यात्राको सम्भावना रहेकोले सज’ग भइ यात्रा गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभा सम्मेलनजन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वा’स्थमा सामान्य तना’बको योग बन्नेछ । आम्दानीको क्षेत्रमा सामान्य तना’ब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्त’ता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चि’न्ताले सता’उने छ । साझे’दारी काममा हात नहा’लेकै बेस रहने छ । शारिरिक आ’लस्यता ले सताउने छ । साधारण चोट’पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साझेदारी कार्यमा हात नहा’लेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खट’पट आई पर्नसक्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रजनहरुको लागी साधारण खर्च हुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्झ’ट ब्य’र्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतया हा’नि रहन सक्ने छ । को’ध्रको कारण मा’नसिक चि’न्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा क’मि आउनेछ । सन्तान सम्बन्धि सम’स्याले सता’उने छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धो’का हुन सक्छ । मेहेनत र परिश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्ट’कर यात्राको कारणले शारिरिक आल’स्यताले सता’उला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा स’जग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्राकारक दिन रहेको छ । तपाईको मेहेनतको फल अना’यासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झ’न्झट स’हनु पर्ला । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शारीरिक अस्व’स्थाका कारण कार्य सम्पादनमा सम’स्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खि’न्नता बो’ध हुनेछ । माल सामान को क्ष’ति ब्य’होर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिशेष लाभ लिन सकिनेछ । अर्काको खुशीको लागी अना’वश्यक परिश्रम खर्चीनुपर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रेमी प्रेमिकाको बिच सामान्य मन’मुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वा’सघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफ’ल हुनेछन् । मान्यजनको स्वा’स्थ्यमा नका’रात्मक असर देखा पर्नेछन् । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रु’पक्ष कमजोर हुनाले बिघ्न बाधा’हरु हट्नेछन । स्वा’स्थसम्बन्धि सामान्य असर भो’ग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्र’त्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारिवारिक झोर झमे’लाले सता’उन सक्छ । सामान्य अ’प्रिय खबरले मान’सिक चि’न्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहसको बृद्धि हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खि’न्नता बो’ध हुनसक्छ । प्रतिष्ठित ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टा’ढिन सक्ने सम्भाबना रहेको छ । पारिवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेको छ ।

३६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया