मंगलबार ०७ चैत्र २०७९

एजेन्सी/ यदि तपाईं तना’वको सम’स्याको साथ सं’घर्ष गर्दै हुनुहुन्छ भने, यसबाट मु’क्त हुनको लागि प्रशस्त फलफूल र तरकारीहरू खानुहोस् । फलफुल र तरकारीले प्रशस्त डाईट खाँदा त’नाव कम गर्न सक्ने एक अनुसन्धानले देखाएको छ ।

को’रोना महा’मारीको कारण मानिसहरूमा त’नाव र स’मस्या बढिरहेको समयमा अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय, ईसीयुका सोधकर्ताहरुले गरेको अध्ययन क्लिनिकल न्युट्रिशन जर्नलमा प्रकाशित भएको छ । यो अध्ययन २५ देखि ९१ वर्ष का ८६ सय भन्दा बढी अस्ट्रेलियालीहरूमा गरिएको थियो । यसले विशेष गरी फलफुल र तरकारीहरूको उपभोग र तना’वबीचको सम्बन्धलाई लिएर अनुसन्धान गरिएको थियो ।

‘यस अध्ययनले फलफुल र तरकारीमा परिणत हुने खाना र राम्रो मान-सिक स्वा’स्थ्यबीचको सम्बन्धको पुष्टि गर्दछ ।’ ईसीयुका अनुसन्धानकर्ता साइमन रादावेली–बगातिनीले भने, ‘हामीले फलफुल र तरकारीहरू कम मात्रामा उपभोग गर्नेहरूको तुलनामा त्यस्ता आहारहरू बढी मात्रामा खाने व्यक्तिहरूमा तल्लो तहको तना’व पायौं । राम्रो खानाले राम्रो मान’सिक स्वा’स्थ्यमा महत्वपुर्ण भुमिका खेल्छ ।’ उनले फलफुल र तरकारीहरू भिटामिन र खनिज जस्ता पौष्टिक तत्वहरू प्रशस्त हुने बताए ।

सोधकर्ताहरुले मान’सिक समस्या’हरू विश्वमा ती’व्र गतिमा बढि’रहेको बेला यिनीहरुले आक्सीडेटिव तना’व कम गर्ने दा’बी गरेका छन् । उनीहरुको अनुसार जसले कम्तिमा ४७० ग्राम फलफुल र तरकारीहरू दिनहुँ खानेहरुको तना’वलाई १० प्रतिशतले कम हुन्छ । विश्व स्वा’स्थ्य संगठन(डब्ल्यू’एचओ) को अनुसार पनि ले कम्तीमा दैनिक ४ सय ग्राम फलफुल र तरकारीहरूको से’वन गर्नुपर्छ ।

४१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया