
हिजो आज यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भनिएको छ आमालाई नपा’ल्ने छोरा र बुहारीलाई आमाको निध’नपछि दा’ह संस्कार गर्न आएका छोरा बुहारीलाई गाउँलेहरुले खेदा’एको देखिन्छ ।
सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
तर आमाले छोरा-बुहारी कै कारण धेरै क’ष्ट सहि’न् अनि माता तीर्थ औंसीको केही दिनपछि आमाको दु:’खद तरीकाले स्वर्गा’रोहण भयो । छिमेकी मिलेर आमाको श’व लाई कन्का’ई नदिको किनारमा अन्ति’म सं’स्कार गर्न भन्दै लिएर गए ।
त्यही समयमा उनका छोरा क’पाल खौ’रेर त्यहाँ आमाको दा’ग ब’त्ती दिन्छु कि’रीया गर्छु भन्दै उपस्थित भए । बाँ’च्दा सम्म वा’स्ता न’गर्ने मरे’पछि दा’गबत्ती दिन्छु भन्ने भन्दै ती छोरा र बुहारीलाई उनका छिमेकी र गाउँलेहरुले यहरी धु’लाई गरेका छन् ।
हेर्नु’होस तलको भिडियोमा :-