आइतबार ११ मंसिर २०७९

सर्लाही/ सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन ना’ल भरु’वा बन्दु’कसहित एक जनालाई प्रह’रीले नि’यन्त्रणमा लिएको छ ।

ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मा’रेर छा’ला का’ट्दै गर्दा एक जनासहित तीन ना’ल भरु’वा बन्दु’क नियन्त्र’णमा लिएको इ’लाका प्र’हरी कार्यालय केशरगञ्ज बयलवासका प्र’हरी प्रमुख प्रह’री निरी’क्षक जन’कराज ढुङ्गानाले जानकारी दिनुभयो ।

चार\पाँच जनाको समूहका रहेका सिका’रीले जङ्ग’लबाट नि’लगाई मा’री छा’ला काडि’रहेको समयमा प्रह’रीको ग’स्ती टो’ली पुगेपछि प्रह’रीमाथि नै तीन’चार रा’उण्ड हवा’ई फाय’रसमेत गरेका प्र’हरी निरी’क्षक ढुङ्गानाले बताउनुभयो ।

सिका’रीले प्रह’रीलाई देख्नासाथ प्रह’रीमाथि गो’ली चलाउन थालेपछि प्रह’रीले जवा’फमा दुई राउ’ण्ड ह’वाई फा’यर गर्नुपरेको प्रह’रीले जनाएको छ ।

प्रह’रीमाथि ह’वाई फा’यर गरी अन्य सि’कारी भा’गे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रह’रीले तीन ना’ल भरु’वा बन्दु’कसहित नियन्त्र’णमा लिन सफल भएको छ ।

गोलेको साथबाट सो बन्दु’कमा लाग्ने बा’रुद एक बट्टा, प्रदेश–२–०३२ प २५२२ नं को मोटरसाइकल र बिआर ३० यु ४६७७ नं को भारतीय मोटरसाइकल समे’त बरा’मद गरेको प्रह’री निरी’क्षक ढुङ्गा’नाले जानकारी दिनुभयो।

मारि’एको निल’गाई इलाका प्रह’री कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरा’रहरूको खो जी अघि बढाएको प्रह’रीले जनाएको छ ।

२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया