
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले अबको आफ्नो पहिलो काम को’रोना भाइ’रसको महा’मारी नियन्त्र’णका लागि राज्यको सबै सा’मर्थ्य लगाउने बताउनुभएको छ ।
प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका क्रममा अब को’रोना महा’मारी नियन्त्र’णका लागि राज्यको सबै श’क्ति लगााउने बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘को’रोना महा’मारी निय’न्त्रणमा सरकारका सबै सा’मर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।’
यसैगरी मुलुकका सबै अक्सि’जन उद्योग पूर्ण क्षमतामा चलाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । अक्सि’जन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने, आवश्यकता र बिरा’मीको चा’पका आधारमा अक्सि’जन दिइने पनि उहाँले बताउनुभयो ।
यस्तै, महा’मारीका बेला स्वा’स्थ्य सामग्री, औ’षधि र स्वा’स्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टा’चार र अनि’यमिता गर्नेलाई क’डाभन्दा क’डा कार’बाही गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।