
बिबिसी/ ताराखोला गाउँपालिका, बागलुङका एम्बु’लेन्स चालक रमेश खत्री को’भिड बिरा’मीलाई ओसार्दा आफै सङ्क्र’मित भए । आइसो’लेशनमा अन्य बिरा’मीसँग बस्दा उनले मनो’बल उ’च्च राख्न दैनिक नाच्ने गर्थे । खत्री भन्छन्, “को’रोना भएको बेला ना’च्दा मलाई को’रोना लागेको छै’न जस्तो मह’सुस हुन्थ्यो ।
मनो’बल उच्च हुन्थ्यो।” उनको ना’चमा अन्य सङ्क्र’मितका सँगै स्वास्थ्य’कर्मीले पनि साथ दिन्थे । आफ्ना नाचका भिडिओहरू इन्ट’रनेटमा राखेका खत्री बागलुङ जिल्लास्थित को’भिड अस्प’तालमा १२ दिन बसेपछि सङ्क्रम’णमुक्त भएका छन् । सका’रात्मक सोच राखे कोभिड’विरुद्ध ल’ड्न सजिलो हुने उनी बताउँछन् ।
यो पनि, जिल्ला अस्प’ताललाई को’भिड अस्प’ताल
जिल्ला अस्प’ताललाई को’रोना अस्पता’लका रूपमा रुपान्तरण गरिएको छ । लक्षणस’हितका सङ्क्र’मितको स’ङ्ख्या बढ्दै गएपछि जिल्ला अस्प’तालका सबै श’य्यामा को’रोना सङ्क्र’मितको उप’चार गरिन लागेको हो । यसअघि केही श’य्यामा मात्रै सङ्क्र’मितको उप’चार भइरहेको थियो ।
सङ्क्र’मितको स’ङ्ख्या बढ्दै गएपछि अरू श’य्या थपिएको स्वा’स्थ्य सेवा कार्यालयका निमित्त स्वा’स्थ्य व्यव’स्थापक टीकाराम जैशीले बताउनुभयो । नियमित तथा अरू रोग’का बिरा’मीको उप’चार को’रोना सङ्क्र’मित भएका बिरा’मीलाई राखिएको ठाउँबाट झण्डै १०० मिटर नजिकको स्थानबाट हुँदै आएको छ । जैशीका अनुसार त्यसका लागि स्वा’स्थ्य सेवा कार्यालयले चिकि’त्सक तथा स्वास्थ्य’कर्मीको कार्यविभाजन गरेको छ । अरू नियमित बिरा’मीको पनि उप’चार गर्ने गरी वैक’ल्पिक व्य’वस्था मिलाइएको हो ।
अहिले जिल्ला अस्प’तालमा १०३ आइसो’लेशन श’य्या रहेका छन् । आइ’सीयू कक्ष तीन, भेन्टि’लेटर एक, अक्सि’जन सि’लिण्डर ५४, एच’डीयू श’य्या १, अक्सि’जनसहितको श’य्या ३३ र साधारण आइसो’लेशन ३३ रहेको छ । थप अक्सि’जन सि’लिण्डर खरिदका लागि बुधबार बोलपत्र आ’ह्वान गरिएको छ ।
त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्या’को को’भिड आइसो’लेशन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकालाई १५ शय्या’को आइसो’लेशन बनाउन निर्दे’शन गरिएबमोजिम काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिनुभयो ।
जेठ ७ सम्मलाई लम्बियो निषे’धाज्ञा
कोरो’नाबाट जो’गिन र जोगाउ’नका लागि डोल्पामा जेठ ७ गतेसम्म निषे’धाज्ञा लम्ब्याइएको छ । सीमानाकामा समेत कडा’इका साथ निग’रानी बढाएको छ । बैंकले एक चौथाइ कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने र अ’ति आवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय ब’न्द गर्ने निर्णय गरिएको जिल्ला को’भिड–१९ स’ङ्कट व्यव’स्थापन केन्द्र (डिसि’सिएमसी)ले जनाएको छ ।
पहिलो चरणमा वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषे’धाज्ञा गरिएको थियो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला को’भिड स’ङ्कट व्यव’स्थापन केन्द्रको निर्णयसहित, सङ्क्रा’मक रो’ग ऐ’न २०२० को द’फा २ र स्थानीय प्रशासन ऐ’न २०२८ बमोजिम निषे’धाज्ञा जेठ ७ सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो । वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट, जुफाललगायतका बजार बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मा’त्र खो’ल्न पाइने छ ।
हेर्नु’होस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडियो:-