
काठमाडाैं/ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चा’तुर्य प्रदर्शन गर्दै दलभित्रको वि’वाद मिलाउन सफल भएका छन् ।
दलभित्रको वि’वाद मिलाउँदा ‘उधा’रो सहमति गरिँ’दैन’ भन्दै अ’डान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वा’ध्य भएका छन् । अहिलेको निम्ति एमालेको पूर्ववत संरचना (२०७५ जेठ २) मा फर्कन ओली तयार हुनु नै नेपालका लागि उपलब्धि जस्तो देखिएको छ ।
तर, ओलीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने क्रममा अनुकूलता हेरेर मात्र नेपालका श’र्त पा ल ना गर्नेछन् । तत्का’ल राजी’नामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्को वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरु प’क्षका युवा नेताहरु पद छा’ड्नै नस’क्ने स्थिति भएपछि ओलीसँग सहमति गरेर जानुको वि’कल्प नरहँदा कार्यदल बनाएर उठेका वि’वाद समा’धान गर्ने सहमति भएको हो । याे ख’बर आ’जको नागरिक दैनि’कमा छापि’एकाे छ ।