मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ३१ गते शुक्रबार इश्वी सन २०२१ मे १४ तारीख बैशाख शुक्लपक्ष तृतीया तिथी मृगशिरा नक्षत्र सुकर्मा योग तैतिल करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा मानस योग राक्ष’सनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु अक्षय तृतीया, धर्मघटादिदान, त्रेतायुगादि, परशुराम जयन्ती, लुभु माहालक्ष्मी भैरवयात्रा, महादेव मन्दिरमा शिव पार्वती विवाह महोत्सव (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खरा’बी आउनाले मान’सिक सम’स्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा बिशेष सज’ग रहनु पर्ने समय रहेको छ । यात्रामा स’जग रहनु होला । बादबि’वादको झमे’लामा फ’स्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ’सम्बन्धि सम’स्याले सता’उला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थिक अ’भाबको सा’मना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशा’पुर्ण ब्यति’त हुने छ । सामान्य यात्राको सम्भाबना रहेको छ । खानपानका कारण स्वा’स्थमा भने सामान्य सम’स्या देखा पर्नेछ । अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धो’का हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षम’ताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रति’पक्षीहरु सब’ल रहनाले कार्य सम्पादनमा झ’न्झट ब्य’र्होनु पर्ला । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परिश्रम ख’र्च हुन सक्छ । मान्यजनको अनुशरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु’सँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आल’स्यताले सता’उला । पारिवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अप’जसको सा’मना गर्नुपर्ने सम्भाबना रहेको छ । अनाव’श्यक यात्राको सम्भा’बना रहेको छ । प्रति’ष्पर्धीहरू कम’जोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा अरुको दबा’बको अनुभब हुन सक्नेछ । स्वा’स्थमा देखा परेको गढ’बढीले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेको छ । सभा सम्मेलनमा सहभागिताको समय रहेको छ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खि’न्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीबनसाथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्नेछन् । अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन् । कार्य सम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपरि’चीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्य’न्त्रमा फसि’एला सज’ग रहनु पर्ने समय रहेको छ । श’त्रु सब’ल रहनेछन् । मानसम्मानमा आँ’च आउन सक्ने सम्भाबना रहेकोले बिशेष सज’ग रहनुहोला । आर्थिक झमे’लाले सता’उनेछ । सामान्य आर्थिक अभा’बको साम’ना गर्नु पर्नेछ । यात्रा खर्चदायक रहन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहनेछ । बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन् । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अप’जसको साम’ना गर्नुपर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन् । अरुको दबा’बको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चि’नु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सँगको भेटघाटले मन प्रशन्न रहला । अध्ययन अध्यापन मध्यम रहनेछ । मनमा चन्च’लताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब’ल परा’क्रममा बृद्धि हुनेछ ।

१०१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया