
काठमाडौं । नेकपा (एमाले) मा लामो समय देखि रोकि’एको सम्वाद फेरि सुरु भएको छ । क्याप्टेन रामेश्वर थापाको घरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल वा’र्तामा बसेका छन् । उनीहरुबीच पार्टी एकता कायम राख्ने विषयमा सहमति जुटाउने प्रयास थालिएको छ ।
दुई नेताबीच वा’र्ता भइरहेकै बेलामा एमाले नेता रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौ’ता गर्न नहु’ने धारणा राखेकी छिन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा निर्णा’यक वा’र्ता भैरहँदा नेता झाँक्रीले ठो’स प्रस्ताव र लिखित सहमति’बिना अल’मलमा पर्न न’हुने धारणा राखेकी छिन् ।
उनले आफूहरुको अगाडि जनता, लोकतन्त्र र संविधान रक्षाको लागि विद्रोह’मात्रै वि’कल्प रहेको भन्दै राजी’नामा दिनुपर्ने संकेत गरेकी छिन् । उनले लेखेकी छिन्(“ठो’स प्रस्ताव र लिखित सह’मति बिना अल’मलमा पर्नुहुन्न । आफूले संसद विघ’टन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्र’भुको ईशा’रामा यो सबै हुँदैछ ।
जनता, लोकतन्त्र र संबि’धानको र’क्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बि’द्रोह । हाम्रो आत्मसम’र्पणले कम्युनिष्ट आन्दो’लनको बिस’र्जन गर्छ । सचे’त बनौँ ।”