
काठमाडौं/ अमेरिकाद्वारा कोभि’डको महा’मारी वि’रुद्ध ल’ड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घो’षणा गरेको छ ।
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले को’भिड महा’मारी’ वि’रुद्ध ल’ड्नका लागि अक्सि’जन प्ला’न्ट बनाउन, सिलि’न्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।
कमा’ण्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले को’भिड महा’मारी विरु’द्ध ल’ड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मा’ग्नु भएको छ । चीन, अमेरिकालगायत देशबाट सहयोग प्राप्त भइरहेको छ ।