बिहिबार ११ आश्विन २०८०

काठमाडौ/ सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्ष’मा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृया’कलाप विवा’दित पनि बन्ने गरेका छन् ।

केही समयअघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटि’कोट मात्र लगाएर गरेको आन्दो’लन चर्चा’मा थियो । त्यस्तै उनले कपाल मु’ण्डन गरेको अभि’यान पनि चर्चामा रह्यो । कतिपयले ति अभि’यानलाई सकारात्मक रुपमा लिए भने क’तिले त्यसलाई विवा’दित बनाए ।

खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अत’रंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छ’क्का कसैले के’टा हो की भनेर गर्ने गरेको टिप्प’णी प्रति पनि प्रति’कृया दिएकी छन् ।

उनले आफु पनि एक स्व’स्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले गल’त न’जर नहेरुन् र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।

आफ्नो बा’हिरी पहि’रन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुषप्रति आक’र्षिक हुन्छु, मेरो पनि पार्ट’नर छ । मानिसको नि’जी र सामा’जिक जीवन हुन्छ । म सामाजिक जीवनमा महिला अधिकारका कुरा गर्छु भने नि’जी जीवनमा मेरो पार्ट’नरसँग रमाउँछु । मेरो नि’जी जीवन सार्वजनिक गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पार्ट’नर भएको र उनीसँग खुसी हुने गरेको पनि बताएकी छन् ।

उनले आफुलाई छ’क्का र हि’जडा भन्दा दु:’ख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पुरु’षले हे’रोस् भन्ने लाग्छ, मेरो पनि म’न छ । मलाई पुरुष मन पर्छ । मेरो व्वाय’फ्रेण्ड छैन भने म स्व’स्थ महिला हुँ’दिन, पुरुष देख्दा इमो’शन जा’गेन भने म महिला नै हो’इन । तलको भिडियो हेर्नु’होस् :-

५१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया