शुक्रबार १७ चैत्र २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुग्नुभएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदैछ । त्यसैले नयाँ सरकार गठनबारे छलफल गर्न अध्यक्ष दाहाल सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभएको हो । सभापति देउवा र अध्यदाहालबीच वार्ता भइरहेको बताइएको छ ।

५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया