
काठमाडौँ/ इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको नि ध न भए’को छ । उक्त कम्पनीका निर्देशक समेत रहेका जलानकाे काे’राेना संक्र’मणका का’रण नि ध न भएकाे हाे ।
४७ वर्षीय जला’नमा काे राे ना संक्र’मण भएपछि काठमाडौंस्थित मेडिसिटी अस्प’तालमा उनकाे उप’चार भइरहेकाे थि’याे । त’र उप’चारकै क्रम’मा बिहीबार बिहान उ’नकाे नि ध न भएको पारिवारिक श्रो’तले जना’एको छ । स्वा’स्थ्य अवस्था ज टि ल बनेपछि उनकाे भेन्टि’लेटरमा राखेर उप’चार भइरहेको थियो ।
गत १८ वैशाखदेखि अस्प’ताल भ’र्ना भएका जला’नको स्वा’स्थ्य अव’स्था पछिल्ला केही दिनयता सुधा’रोन्मुख रहेको बताइएकाे थियाे । र, बुधबार बेलुकी उन’लाई भेन्टि’लेटरबाट बाहिर निका’लिएकाे थि’याे । तर फेरि अस’हज महसुस भएपछि पुनः भेन्टि’लेटरमै सारि’एको थियो, बिहीबार बिहान भने नि’धन भइस’केकाे जना’इएकाे छ ।
वर्ल्ड लिंकका सह-संस्थापक समेत रहेका जलान कम्पनीकाे स्थापना कालदेखि नै महत्वपूर्ण व्यवस्थापकीय भूमिकामा थि’ए । वर्ल्ड लिङ्क कम्युनिकेसन देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी मानिन्छ । उनी इन्टरनेट सेवाप्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्य समेत थि’ए ।