शनिबार ०८ आश्विन २०७९

काठमाडौं/ को’रोना संक्र’मणबाट काठमाडौं जिल्ला अदा’लतका न्याया’धीश बासुदेव लाल श्रेष्ठ’को मृ’त्यु भएको छ । उहाँको टेकु अस्प’तालमा बुधबार साँ’झ मृ’त्यु भए’को हो ।

ललितपुरको इमाडोल घर भएका उहाँ दुई हप्तादेखि टेकु अस्प’तालमा उपचा’ररत हुनुहु’न्थ्यो । दुई साताअघि जिल्ला अदा’लतमा गरि’एको परी’क्षणमा उहाँको रि’पोर्ट पोजि’टिभ आएको थि’यो ।

कोरो’नाका का’रण न्यायपा’लिकाको उ’च्च व्यक्तिको यो दो’स्रो मृ’त्यु हो । यसअघि न्या’य परिषदका सदस्य लक्ष्मीबहादुर निराला खड्काको नि ध न भएको थि’यो ।

६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया