
झापा/ मर्निङ वाकमा जाँदा जङ्गली हात्तीको आक्र’मणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्या’न गुमा’एका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्र’मणमा परी ज्या’न गए’को हो ।
उहाँलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्ग’लभित्रको सडकमा आक्र’मण गरेको थि’यो । जङ्गली हात्तीको आक्र’मणबाट उहाँको घटना’स्थलमा नै मृ’त्यु भए’को हो ।
बिहान मर्निङ वाकमा निस्कि’एका लिम्बूलाई २१ नम्बर वाहिनी अ’ड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हा’त्तीले आक्र’मण गरेको जिल्ला प्र ह री कार्यालय झापाका प्र ह री नायब उपरी’क्षक राकेश थापाले जानकारी दिनुभयो ।