सोमबार २० आषाढ २०७९

रौतहट/ के तपाईं बि’रामी हुनुहुन्छ ? को’रोना संक्र’मित हुनुहुन्छ ? गा’ह्रो भइरहेको त छैन ? यदि, छ भने तु’रुन्त फोन गर्नुहोस् । डाक्ट’रसहित स्वास्थ’कर्मीको टोली तपाईंको घरमै आइपुग्छन् ।

यो सुविधा रौतहटको राजदेवी नगरपालिकाले आफ्ना नगरवासीलाई प्रदान गर्दै आइरहेको सुविधा हो । विगत एक सातादेखि नगरपालिकाले दुईजना डाक्ट’रसहित पाँचजना स्वास्थ्य’कर्मीको ‘र्‍या’पिट रेस्पोन्स टिम’ बनाएर आफ्ना नगरबासीकाे घरमै पुगेर स्वा’स्थ्य सेवा दिइरहेको छ ।

को’रोना क’हरले गर्दा सर्वसाधारण स्वा’स्थ्य संस्थासम्म पुग्न डरा’इरहेको र घरमै रो’ग पालेर बसिरहेको पाइएकाले नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गर्न नगरपालिकाले टिमनै बनाएर नागरिकको घरदैलाेमा पुगेर उप’चार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवोध साहले बताउनुभयो ।

उहाँले नगरपालिकाले को’रोना संक्र’मण भएर अक्सि’जनको आवश्यकता परेका बिरा’मीहरूको लागि वडा नम्बर- ३ चन्डियामा रहेको अस्प’ताल भवनमा १० बे’डको आइ’सोलेशन बे’ड सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो ।

उप’चारको अभा’वमा कोही नागरिकले ज्या’न गुमा’उनु नप’रोस् भनेर नगरपालिकाले आफूसँग भएको श्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गर्दै आएको उहाँको भनाइ छ ।

‘को’रोना लाग्यो भने समाजमा अरुले के भन्लान्’ भन्ने साेचले लक्ष’ण देखिएपनि कतिले परी’क्षण नै नगरा’एको डा’क्टर पनिलाल पासवानले बताउनुभयो । उहाँले अहिले सर्वसाधरणहरुमा ज्वो’रो, रुघा’खोकी, स्वास लिन कठि’नाई, टाउको दुख्ने’जस्ता सम’स्याहरु देखिएकाले लक्ष’णको आधारमा स्वा’स्थ्य परी’क्षण गरेर औष’धी दिने गरेको उहाँले जानकारी दिनुभयो ।

कोरो’नासँग मिल्दो’जुल्दो धेरै ल’क्षणहरु पाइएमा उनीहरुको एन्टि’जेन तथा पिसि’आर परीक्ष’णको व्यवस्था पनि मिलाइएको उहाँले जानकारी गराउनुभयाे ।

नागरिकले पाउनुपर्ने न्युनतम स्वा’स्थ्य सुविधाबाट कोहीँ पनि व’ञ्चित हुन नपरोस् भनेर नगरपालिकाले घरमै पुगेर स्वा’स्थ्य जाँ’च गर्ने व्यवस्था मिलाएको नगरपालिकाका स्वा’स्थ्य संयोजक चन्देश्वर साहले बताउनुभयो ।

उहाँले नागरिकले सो टिममा रहेका पाँचैजना सदस्यहरु तथा नगरपालिका जिम्मेवार पदाधिकारीहरुलाई फोन गरेर स्वा’स्थ्य सेवा मा’ग गरेको अवस्थामा ‘र्‍या’पिट रेस्पोन्स टिम’ नागरिकको दैलोमा पुगेर २४ सै घण्टा सेवा दिइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार को’रोना संक्र’मित भएर होम आइसो’लेसनमा बसिरहेकाहरुलाई पनि लक्ष’ण अनुसारको औ’षधी उप’चार सो टिमले प्रदान गर्दै आइरहेको र आवश्यक परेमा बिरा’मीको जटिलता थप उप’चारको लागि बिरगंज लगायत अन्य जिल्लामा लैजाने पनि प्रबन्ध मिलाइरहेको जानकारी दिनुभयो ।

७२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया