सोमबार ०८ आश्विन २०८०

खानपान, रहनसहनजस्ता यावत् कारणले गर्दा हाम्रो शरीरलाई धेरै प्रकारका रो’गले आ’क्रमण गर्न सक्छ । त्यस्ता रो’गमध्येको एक हो, घुर्ने । रोगहरूमध्येको विशेष रोगका रूपमा लिएको घुर्ने रो’गको प्रमुख कारण भनेको सुताइको तालमेल नमि’ल्नु हो ।

घुर्ने सम’स्या भएका व्यक्तिले उत्ता’नो परेर नभएर कोल्टे परेर सुत्नुपर्छ । मु’टु र ग्या’स्टिक रो’गीहरू भने कसरी सुत्ने भन्ने स्पष्ट छै’न । तर, मु’टुका रो’गी दाहिने परेर सुत्ने र अ’ल्सर भएका व्यक्ति पनि कोल्टे परेर सुत्नु राम्रो मानिन्छ ।

प्रस्तुत छ, सुत्ने विभिन्न तरिकाहरु:-

ढाँड दु’ख्ने स’मस्या भएका मानिस प्रशस्त छन् । उनीहरूको सुताइ कस्तो हुनुपर्छ भन्नेबारे हरेक फोरममा बह’स चल्ने गरेको पाइन्छ । हामी सोच्ने गर्छौँ, धेरै बाक्लो लुगा, गुन्टाको प्रयोग गेरर सुत्दा सानदार हुन्छ । तर, हामी त्यसरी सरासर ग ल त तरिका अपनाइरहेका छौँ । कहिल्यै बाक्ला लुगामा सुत्नु हुँदैन । बाथ’को सम’स्या भएका व्यक्तिका लागि भने केही न्यानो कपडाको प्रयोग गर्नुपर्छ ।

सुत्ने तरिका नमिलेको खण्डमा विभिन्न सम’स्याहरू देखा पर्न सक्छन् । उत्ता’नो परेर सुत्नु स्वा’स्थ्यका हिसाबले निकै हानि’कारक मानिन्छ । यसरी सुत्दा जिब्रोको भाग पछाडि श्वा’स न’लीमा गएर ब्ल’क भएर बस्ने गर्छ । जसले गर्दा कहिलेकाहीँ मानिस निसा’स्सिएको भा’न भई अचा’नक उठ्ने गर्छ ।

यस्तो सम’स्या हुने मानिसहरू प्रायः कोल्टे परेर सुत्नुपर्छ । कतिपय अवस्थामा मानिस निसा’स्सिएरै म’र्ने अवस्था पनि आउन सक्ने हुन्छ । यस्तो आसनको सुताइले मुखमा रहेको थु’क सर्कि’न सक्ने स’म्भावना पनि धेरै हुन्छ ।

चिकि’त्सा विज्ञानमा सुताइको तरिका भनेको घुर्ने सम’स्या भएका मानिसका लागि मात्र हो । अरूका लागि सुताइको आसन खासै आवश्यक पर्दैन । सेट’लनर्मस सिस्टम, एनाटो’मिफिजियो लोजिकल, सेटल’नर्मस सिस्टम र टन्सिल’लाइटिसका कारणले हो भने सानै उमेरमा पनि सम’स्या हुन सक्छ । नत्र अधबैँसे उमेरमा मात्रै सम’स्या हुन्छ ।

जाडो होस् या गर्मी मौसम, कतिपय मानिसहरू यस्ता पनि छन्, जो बाह्रै महिना सिरकले मुख छो’पेर सुत्ने गर्छन् । यो एकदमै ग’म्भीर विषय हो । यसरी सुत्ने बानीको अ’न्त्य गर्नैपर्छ । सुत्दाखेरि मुख्यतया टाउकोमा टोपी लगाउन सकिन्छ, तर सिरकले मुख छोप्नु भनेको असाध्यै ग ल त कार्य हो ।

कार्बन्डाइ’अक्साइड र अक्सिजन परिवर्तन हुन नपाएको खण्डमा सुतेकै समयमा मानिसको मृ’त्यु हुन सक्छ । सिरक छाडेर ब्लांकेट ओढ्नेहरूको जमात पनि पछिल्लो समय वृद्धि भइरहेको छ । ब्लांकेट धेरै धोइरहनुपर्दैन, तर त्यसमा फैलिएको धुलोका कणहरू भनेको जीवन्त रहिरहने भएका कारणले पनि श्वासप्र’श्वासमा सम’स्या निम्त्याउँछ ।

गर्मीको समय सुरु भएकाले सुताइमा धेरै ध्यान दिनुपर्छ । धेरै चिसो कुराको प्रयोगले स्वा’स्थ्यमा निकै अ स र पार्छ । अझ चिसोको सम’स्या र द’मका रो’गीका हकमा सुत्नुअघि खाइने धेरै चिसो खानेकुरा बार्नै’पर्छ । साँझ ४ बजेबाट झोल पदार्थको प्रयोग पनि घटा’उँदै लैजानुपर्छ । साँझपख धेरै पानी पिउनु हुँदैन ।

सुत्ने बेलामा धेरै पानी पि’एको खण्डमा कि’ड्नीलाई बढी लोड हुन्छ । पानीको अत्यधिक प्रयोगले गी एसिड बढी भएको खण्डमा सुतेको अवस्थामै मृ त्यु’समेत हुने स’म्भावना हुन्छ । – डा. लक्ष्मी आवा, छाती’रो ग विशेषज्ञ भेनस हस्पिटल ।

६९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया