मंगलबार १६ आश्विन २०८०

काठमाडाैं/ विवाहमा भएको भीड’भाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा को’रोना संक्र’मण फैलिएको छ ।

गाउँका मानिसमा ज्व’रो, रुघा’खोकी देखिएपछि ४३ जनामा गरिएको को-रोना परी’क्षणमा २८ जनामा संक्र’मण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वा’स्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए ।

घरघरमा मानिसमा एकै पटक को’रोना संक्र’मण फे’ला परेपछि गाउँलाई सि’ल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए ।

‘को’रोना संक्र’मण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण को’रोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्र’मित सबै होम आइसो’लेसनमा बसिरहनुभएको छ ।’

उनीहरुको सबैको स्वा’स्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ । यो ख’बर आजको अन्न’पूर्ण पोष्ट दैनि’कमा छापि’एको छ ।

१०७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया