शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ/ नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रो’क लगाएका छन् ।

नेपालमा नयाँ भेरिएन्ट’सहितको को’रोना सङ्क्र’मण उच्च जोखि’ममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रो’क लगा’एका हुन् । को’रोना सङ्क्र’मण रोक’थामका लागि प्रवेशमा रो’क लगा’उने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छै’नन् ।

निश्चित समयका लागि रो’क लगाइएको भए पनि समय नतोकि’एकाले कति लामो हुने हो भन्न नस’किने पनि दूतावासले जनाएको छ । मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वा’रेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडा’न ब’न्द हुँदा मलेसियामा रोजगारीका क्र’ममा ज्या’न गुमा’एका श्रमिकको श’व पठाउन तथा करार अवधि सकिएका अथवा टिकट लिएका श्रमिकलाई खानबस्न सम’स्या हुन थालेको दूवावासले जनाएको छ । याे ख’बर गाेर’खापत्र दैनि’कमा छापि’एको छ ।

९२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया