मंगलबार १६ आश्विन २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ३० गते बिहिबार इश्वी सन् २०२१ मे १३ तारीख बैशाख शुक्लपक्ष द्वितिया तिथी रोहिणी नक्षत्र अतिगण्ड योग वालव करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा उत्पात योग राक्ष’सनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु चन्द्रोदय (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वा’स्थ्यमा सामान्य ख’राबी आई पर्न सक्नेछ । साझेदारी काममा लगानी नगरेकै बेश हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । मनमा आँट र सा’हश को क’मीले कार्य सम्पादनमा झन्झ’ट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु’सँगको सम्बन्ध टा’ढिन सक्छ । परिवारका कोहि सदस्यहरुको स्वा’स्थ्यमा खरा’बी आउन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थिक अ’भाव झे’ल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य ख’र्च हुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झ’न्झट हुनाले मनमा खि’न्नता बो’ध हुनेछ । नयाँ योजनाका साथमा गरिएका कामहरु सफल हुनेछन् । श’त्रु सबल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृ’द्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहने छ । तपाईको सानो कम’जोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृ’द्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुशलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्तजनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहसको बृद्धि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झ’न्झट ब्यहो’र्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) हराए’को माल सामान फे’ला पर्न सक्छ । पारिवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढि’लाई हुनाले सामान्य अप’जस सहनु पर्ला । यात्रा सामान्य झन्झ’टमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मान’सिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आल’स्यताले गर्दा गरीरहेको काम को क्षेत्रमा अप’जस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबि’बादको सा’मना गर्नु पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान’सिक चन्चलताले सता’उन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जीबन’साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बोलिका कारण दाम्पत्य सुखमा केहि खट’पट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चल’ताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्धा’जन्य कार्यमा सज’ग रहनु उत्तम रहनेछ । स्वा’स्थ्य सम्बन्धी सम’स्याले सता’उन सक्छ बिशेष ध्यान दिनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परिश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । कार्य क्षेत्रको गड’बढीले गर्दा मनमा सामान्य डर’को बास रहनेछ । बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । सामान्य खर्च हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तजनको साथ सहयोगमा क’मि आउनाले सामान्य मान’सिक चिन्ताले सता’उन सक्छ । तपाईको प्रगतिमा आहा’रीस गर्ने हरुबाट ब’च्नु पर्ला । श’त्रु सबल रहलान् । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा ख’र्चनु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक मेल मिलाप बढ्नेछ । नयाँ योजनाका साथमा गरिएका कामहरु सफल हुनेछन् । आफ्नै घम’न्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य ख’राबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला ।

५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया