मंगलबार १६ आश्विन २०८०

झापा / झापाको बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रह’रीले प क्रा उ गरेको छ । गो’रुको मा’सु बेच’बिखन गरेको अभि’योगमा उनीहरुलाई सोमबार बिहान प क्रा उ गरिएको हो ।

कोठाभित्र गो’रुको मा’सु बेच’बिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्र ह री कार्यालय अनारमनीबाट खटि’एको प्रह’रीले उनीहरुलाई मा’सु का’टी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गो’रुको मा’सु सहित फे’ला पारी प क्रा उ गरेको हो । यस सम्बन्धमा थप अनुस’न्धान भइरहेको प्रह’रीले जनाएको छ ।

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया