शनिबार २३ मंसिर २०८०

एजेन्सी/ भारतको गंगा नदीमा ला’श बग्ने क्रम रोकिएको छैन । हिँजो पनि ७१ ज’नाको ला’श भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा ला’शहरु भेटिएका हुन् ।

योबाहेक गंगा नदीका विभिन्न घा’टहरुमा ला’शहरु तैरिर’हेको अवस्थामा ला’शहरु देखिएका स्थानीयले बताएको बीबीसीले जनाएको छ । भेटिएका ला’शहरु पोस्ट’मार्टम पछि गाडि’एको त्यहाँको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले डीएन’एको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घ ट ना दोहोरिन नदिन सत’र्कता अपनाएको दा’बी गरेको छ । गंगा नदी किनारमा ला’श भेटिन थाले पछि त्यहाँ ग’स्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल श’क्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा ला’श भेटिएको बारे अनुस’न्धान गर्ने बताएका छन् ।

उनले गंगा नदीलाई सफा राख्न आफू प्रति’बद्ध भएको पनि बताएका छन् । भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको छ ।

यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा न’दी किना’रमा क्षतवि’क्षत अवस्थामा दुई दर्जन भन्दा धेरै ला’श भेटि’एका थिए । यी ला’शहरु कहाँबाट आए भन्ने यकिन नभए पनि कोरो’नाका कारण ज्या’न गुमाए’काहरुको श’व हुन सक्ने अनु’मान गरिएको बीबीसीले जनाएको छ ।

६७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया