
पर्वत/ पर्वत जिल्लाको जलजला गाउँपालिका –२ मा निषेधा’ज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति प’क्राउ परेका छन् । को’रोनाको हट’स्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्रा’उ परेका हुन् ।
सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भी’ड गरेर भोज चलाएको सूचना पाएपछि प्रह’रीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई प क्रा उ गरेको छ । उक्त गाउँमा कोरो’नाका सक्रि’य संक्र’मित ७५ जना छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहे तथा काज’क्रियामा १० जना मात्रै सहभागी हुने आ’देश जा’री गरे पनि बिहेभोजमा ३०/४० गाउँले भेला भएको प्रह’रीले जनाएको छ । प्र’हरी पुगेपछि सहभागी भा’गाभा’ग भएका थिए ।
प्रह’रीले सबै भागे’पछि दुई बेहुलालाई समा’तेर आवश्यक कार’वाहीपछि छा’ड्ने जनाएको छ । जिल्ला प्रह’री कार्यालयका प्रह’री निरीक्षक प्रदीप पौडेलले स्वा’स्थ्य माप’दण्ड पा लना नग’री बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्र’णमा लिइएको बताउनुभयो ।