आइतबार १७ मंसिर २०८०

काठमाडौं/ गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्मविश्वासले को’रोना जिते’को बताएका छन् । सपूत मंगलवार को’रोना मु’क्त भएका हुन् । उनले आफू र भाई देवेन्द्र बल्लु को’रोना मु’क्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

साथै को’रोना जि’त्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहने समेत उनले बताएका छन् । उनको यहीँ वैश्वाख १७ गते को’रोना रिपोर्ट पोजे’टिभ आएको थियो । को’रोना भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । त्यसपछि उनका भाइलाई पनि कोरो’ना पु’ष्टि भएको थियो ।

साथै अहिले प्रकाशकी आमा पनि को’रोना संक्र’मित छिन् । आमा बलि’यो आत्मविश्वासका साथ कोरो’नासँग जुधिर’हेको र छिट्टै कोरो’नालाई जित्ने विश्वास लिएको प्रकाशले बताएका छन् । यस्तो बेला आफू सुरक्षित र सका’रात्मक भएर सत’र्कता अपनाएर संक्र’मितलाई हौसला र आत्म’बल प्रदान गर्न समेत उनले आग्रह गरेका छन् ।

उनले लेखेको स्टाटस जस्ताको तस्तै नाता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरो’ना परा’जित भएको छ । भाई देबेन्द्र र म नि’को भएका छौ । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै सबै लाई धेरै धेरै धन्यबाद कोरो’ना जि’त्न सकिन्छ । यो आत्मवि’श्वास बाँड्न चाहन्छौँ ।

तर आमा पनी संक्र’मित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरह’नुभएको छ । आमाले पनी कोरो’ना जित्नु’हुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दु’री राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौँ । भावनात्मक हिसाबले यो तस्विर निकै पिडा’दायिक छ । सत’र्कता अपनाएर संक्र’मितलाई हौसला र आत्म’बल प्रदान गरौँ । सुर’क्षित र सका’रात्मक रहौँ ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया