
काठमाडौं/ कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा यतिबेला को’रोना पु’ष्टि भएर आइसो’लेसनमा बसेका छन् । उनी आइसो’लेसनमा भएपनि सामाजिक सञ्जालमा सकृय छन् ।
राजनीतिक विषयमा उनले स्टटास लेखिरहेका छन् । उनले ओलीलाई असह’योग गर्ने आफ्नै पार्टीका माधव नेपाल प’क्षलाई सुकुल’गुण्डाको टिप्पणी गरेका छन् ।
सञ्जालमा ‘सुकु’लगुन्डा प्रवृत्ति’ शीर्षकमा आफ्ना प्रधानमन्त्री हटा’उन लाग्नेहरूको आलो’चना गरेका हुन्। गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत नपाए’पछि एमाले अध्यक्ष ओली अहिले कामचलाउ प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति विद्या देवी भण्डारीले अर्को सरकार नबन्दा सम्मका लागि कामचलाउ प्रधानमन्त्री बनाएकी हुन् ।
आफ्नै पार्टीका सांसदहरुले मत नदिए’का कारण ओलीले विश्वासको मत पाएनन् । दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत सरकार बनाउन राष्ट्रपतिले दिएको ३ दिनको सीमा भोलि वैशाख ३० गते स’किँदै छ।
यसै सन्दर्भमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ती’तो पोख्दै लेखेका छन् । ‘जीवनभरि कम्युनिस्ट र कांग्रेसको भ्र’म निरन्तर दिन्छ, तर कांग्रेस भन्छ, कांग्रेसको जस्तो काम गर्दैन,’ थापाले लेखेका छन्, ‘कम्युनिस्ट भन्छ, कांग्रेसको भरि’या भरोसा पो बन्दै हिँड्छ।’
उनले अगाडि लेखेका छन्, ‘देशमा सर्वत्र सिद्धा’न्तहीन, स्वा’र्थी र विप’रीत मति हा’वी छ, कोही व्यक्ति विशेषलक्षित होइन, ठोस परिचय’विहीन जेसुकैवाद नै सुकु’लगुन्डा प्रवृत्ति हो !’