मंगलबार ०९ आश्विन २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २९ गते बुधबार इश्वी सन २०२१ अप्रिल १२ तारीख बैशाख शुक्लपक्ष प्रतिपदा तिथी कृत्तिका नक्षत्र शोभन योग किंस्तुघ्न करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा सिद्धि योग रा’क्षस नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, लं पु. मत्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु ) बिश्व नर्स दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्च गर्नुपर्ने सम्भाबना रहेको छ । वाणीका कारण सामान्य बादवि’वादको झमे’लामा फ’स्ने सम्भाबना रहेकोछ । भोजभतेरजन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभा सम्मेलनमा सहभागिताको समय रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन् ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तना’व उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य क्षेत्रमा उत्पन्न तना’बका कारण सामान्य बाद’बिवादको झ’मेलामा फसि’एला । मानसम्मानमा आँच आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमे’लाले सता’उनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहेनछ । बौद्धिक ब्यत्तित्वहरुको अनुसरण दीर्घकालिन फाईदाका श्रोत बन्नेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौ’तिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा ज’टिल कार्यहरु सम्पादित रहनेछन् । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त रहनेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु परेता पनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकी’एला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यक्तिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आलस्य’ताले कार्य सम्पादनमा तना’व उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वा’स्थ्यमा सा’मान्य सम’स्या देखा पर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा ति’क्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष स’जग रहनु पर्ने समय रहेको छ । यात्रामा स’जग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सम्बन्धमा सामान्य झ’मेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साझेदारीमा नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन् । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रति’स्पर्धा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन् । मित्रजनरुको प्रसन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य सम’स्या देखा पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । अध्यन अध्यापनका माध्यमबाट आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौद्धिक तथा बिशिष्ट ब्यत्तीहरुको राय सल्लाहले नयाँ कार्यको प्रारम्भ हुन सक्ने योग रहेको छ । पूराना मित्रजनरुसँगको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान सुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साव’धानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाइसँग रु’ष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने छन् । मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्प’र्धीहरु कम’जोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

११५० पटक हेरिएको

तपाईको प्रतिक्रिया