शनिबार ३० आश्विन २०७८

एजेन्सी/ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका को’भिड का प्रकारहरूलाई डब्ल्यूएचओले जटि’ल प्रकारका भाइ’रसका रूपमा वर्गीकरण गरेको छ ।

डब्ल्यूएचओले भारतमा पाइएको को’रोना भाइर’सको प्रकारलाई सोमबार विश्व’व्यापी चिन्ता’कोे रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्र’मण अन्य प्रकारभन्दा सजिलै फै’लिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता क’म हुनसक्ने देखिएको बताउनुभयो । उहाँले यो प्रकारका लागि खोपको प्रभावकारीता क’म हुनु नै चिन्ता’को विषय भएको बताउनुभयो ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलि’सकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका को’भिड का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चि’न्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्र’मण, गम्भी’र ल’क्षण, एन्टीब’डीको क’म प्रभाव’कारिता र उप’चार एवम् खोपको कम प्रभावका’रिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया