शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ दोस्रो चरणको को’रोना महा’मारी मुलुकभर ती’ब्र रुपमा फैलि’रहेको अवस्थामा अक्सि’जनको अभा’वमा ज्या’न गुमा’उने कोरो’ना संक्र’मितहरुको संख्या पनि दिनानु दिन बढिरहेका छन् । त्यस्तै, अस्पतालहरुले समेत अक्सि’जनको अभा’वका कारण दक्ष जन’शक्ति भएर पनि संक्रमि’तहरुको उपचार गर्न सकिरहेका छैनन् ।

अक्सि’जन अभा’वकै कारण मुलुकभरका संक्र’मितहरुले ज्या’न गुमा’इरहेका अवस्थामा पूर्व स्वास्थ्य’मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अक्सि’जनको व्यव’स्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गर्नुभएको छ ।

मंगलबार (आज) एक भिडियो जारी गर्दै नेता थापाले अक्सि’जनको अभा’वमा को’रोना संक्र’मित र संक्र’मितका आफन्त’हरुले दुः’ख पाएको बताउँदै अक्सि’जन आपूर्ति तथा वितरणको गाँ’ठो फुकाउन प्रधानमन्त्री ओलीलाई अपी’ल गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू! अक्सि’जनको अभा’वमा विरा’मी र उनीहरुका आफन्तको छट्प’टी अनि अस्प’तालहरू अत्ता’लिएर सेवा नै ब’न्द गर्न परेको हृदयवि’दारक अवस्था छ । कृपया यसलाई मनन गरेर अक्सि’जन आपू’र्ति र वितरणको गाँ’ठो फुका’उन र जनताको जी’वन जोगा’उन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु ।’

त्यस्तै, नेता थापाले न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा बोल्दै व्यवस्था’पन गर्न नस’क्दा र जिम्मेवारी लिनेहरुको प्राथमिकतामा नपरेको तथा तयारीसमेत नगरेका कारण मुलुकभर अक्सि’जनको चर’म अभा’व हुन पुगेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यो हद’सम्मको वि’जोग हाम्रो हुदैनथ्यो । हामीसँग भएको पूर्वाधार, जनशक्तिको समर्पण, क्षमता यी सबै कुरा मैले पनि नजिकबाट हेरेर आउने मौका मैले पनि पाएको छु । व्यव’स्थापन सही ढंगले गर्न सकेको भए र अहिले पनि व्यव’स्थापन सही ढंगले गर्न सक्ने भए यो हदसम्म जानुपर्ने हाम्रो अवस्था होइन ।’

उहाँले थप भन्नुभयो, ‘अहिले अस्प’तालमा कोभि’डको विरामीहरुको चा’प बढ्नासाथ अस्पता’ललाई पहिले जुन अक्सि’जनले पुगिरहेको थियो, त्यस भन्दा २० गुणा–२५ गुणा बढी अक्सि’जन लाग्छ, भन्ने कुरा आज भन्दा ढेड दुई महिना अगाडि नै अस्पता’लहरुले स्वा’स्थ्य मन्त्रालयको ध्याना’कर्षण गराएका छन् ।’

त्यस्तै, गत वर्षनै आफूले ‘अक्सि’जनको च’रम अभा’व हुने स्थिति सिर्जना हुँदैछ, अक्सि’जन प्लान्ट’हरुमा इन्भेष्ट’मेन्ट गर्नुस्’भनेर लिखित पत्राचार गरेको पनि उहाँले स्मरण गर्नुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘अस्पता’लहरुले अहिले यही अक्सि’जनको डिमा’ण्ड यस्तो हुन्छ भनिसकेपछाडि सरकारी निकायले उत्पादन गर्ने साथीहरुसँग एउटा÷दुई वटा बैठक बोलाउनु भयो र राम्रोसँग चुरो कुरामा नपु’गीकन निष्कर्ष निकाल्नुभयो ।’

त्यस्तै, अस्प’तालले अक्सि’जन पाउनका लागि सरकारले कोटा तोकिदिएको उल्लेख गर्दै उहाँले फेरि भन्नुभयो, ‘यस्ता स–साना कुराहरुको दो’ष चाँहि हाम्रो स्वा’स्थ्य प्रणालीलाई र जिम्मेवारी लिनेहरुलाई जवाफदेही नबनाउने कुरा हुन्छ ।’

उहाँले थप भन्नुभयो, ‘हामीसँग हुँदै नभए’को कुराको प्रयत्न भएन भने गुना’सो ग¥यौं, आलो’चना गर्यौँ भने त्यो पूर्वा’ग्रही हुन्छ । तर, आज भएकै कुराको व्यवस्था’पन गर्न सकेनौं भने त्यो चाहि आफ्नो कम’जोरी हुन्छ, अयो’ग्यता हुन्छ, त्यो चाँहि आज भयो ।’(news24 nepalबा’ट)

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्…

२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया