आइतबार १७ मंसिर २०८०

आजभोलि दिनप्रतिदिन नसो’चेका घट’नाहरु घटिर’हेका छन । श्रीमान् बिदेशमा अनि श्रीमती भने यता अर्कै सँग भागे’का खबर एकपछि अर्को गर्दै आइरहेका छन् ।

श्रीमान् र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन भन्ने भनाइलाई बिर्सि’एर अहिले निकै बि’कृति बढेसँगै नसो’चेका अनि घि’न लाग्दा घट’नाहरु घटी राखेको अवस्था छ ।

छोराछोरी हुँदाहुँदै छोरा छोरी अनि सासुससुराको बि’जोग बनाएर झापाकी एक महिला आफू कुमारी केटी हुँ भन्दै अर्कै केटा लाई फसा’एर ४० लाख रुपियाँ लिएर फ’रार भएको भन्दै आफन्त मिडियामा आएका छन् ।

सानी छोरीको बि’जोग भयो भन्दै सासुले रुँ’दै सुरुदेखि को सम्पूर्ण नालीबेली सुनाइन् । कुराकानीकै क्रममा बि’चरा! छोरीले आमाको सुरु देखिको सम्पूर्ण नाली’बेली र भित्री रह’स्य यसरी खोलेकी छिन् । हेर्नु’होस् भिडियो :-

९६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया