शनिबार ३० आश्विन २०७८

झापा/ को’रोना संक्र’मितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा विभिन्न ठाउँमा निषे’धाज्ञा ला’गू भएको छ । विभिन्न मुख्य सहरमा प्राय: नयाँ नि’यम ला’गू गरी सबैलाई रोग’बाट जोगिन विभिन्न नी’ति नि’यम ला’गू हुँदै आइरहेका छन् ।

झापामा पनि केही दिनदेखि नयाँ नि’यम ला’गू गरिएको छ । बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र सडकमा प्रह’रीले नयाँ निय’मसँगै क’डा कार’बाही सुरु गरेको छ ।

झापाको दमक चोकमा हरेक दिन प्रह’रीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेक’जाँच गरिएको छ । यसै क्रममा केही दिन अगाडि प्रह’रीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रह’री भन्दै डिउटीमा खटि’एका प्रह’रीलाई थर्का’उन खोजेपछि प्रह’रीले प्रह’रीलाई समेत नछो’डी क’डा कार’बाही गरेका थिए ।

आज भने धेरै क’डा गरिएको छ । बिहे’को गाडी’लाई समेत छो’डिएन । नाट’क गर्दा प्रह’रीको फ’न्दामा परेका सयौंको लाइन नै लाग्यो बहा’ना गर्नेलाई सडकमै यस्तो यस्तो कार’बाही गरिएको छ । तलको भिडियोमा हेर्नु’होला :-

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया