शुक्रबार २३ मंसिर २०७९

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहाँ सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छन् । कति मानिसहरु यहाँबाट निकै नै भाइरल बनेका छन् । त्यस्तै कैयौँ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन् ।

त्यस्तै अहिले पछिलो समयमा एउटा बिहेको भिडियो पनि उत्तिकै भाइरल भएको छ । बिवाहमा बेहुला बेहुलीको भिडियो भाइरल यसकारण भएको छ कि : गोडा धुने बेलामा बेहुली रु’न थाल्छिन् । बेहुली रु’नु त सामान्य नै मानिन्छ किनभने उनले आफ्नो जन्मघर, साथी, घरपरिवार सबैजना लाई छा’डेर गएकी हुन्छिन् ।

तर यहाँ तलको भिडियोमा त उल्टै बेहुला पो रोइर’हेका छन् । बेहुली रु’न थालेपछि बेहुलीको आँ’खाको आँ’सु देख्न नस’केर बेहुला पनि डाँ’को छा’डेर रो’एको देख्न सकिन्छ । यसवाट के प्रस्ट हुन्छ भने बेहुलाले बेहुलीप्रती देखाएको माया एकदमै प्र’गाढ देखिन्छ । यस भिडियोलाई टिकटकमा ४० लाख भन्दा बढी पटक हेरिएको छ । अब हे’र्नुस् भिडियो:

१०८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया