शुक्रबार १७ चैत्र २०७९

काठमाडौं/ प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कस’रत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाए’पछि नयाँ सरकार गठनका लागि बाटो खु’लेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अ’पिल जा’री गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिल’समेत गरेका छन् ।

संविधानको धारा ७६ मा ‘दुई वा दुईभन्दा बढी दलको सम’र्थनमा बहुमतको सरकार, सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा अल्पमतको सरकार र कुनै सांसदको नेतृत्वमा बन्ने’ सरकार गरी सरकार गठनका लागि तीन वि’कल्पको परिक’ल्पना छ ।

तर, अहिले संसद्मा कुनै पनि एक दलको बहुमत पुग्ने अवस्था भने छैन । धारा ७६ (१) अनुसार ए’कल बहुमतको सरकार बन्ने सम्भावना स’माप्त भएपछि यो अवस्थामा दुई वा दुईभन्दा बढी दलको विक’ल्पमा सरकार गठन गर्न दलहरूले राष्ट्रपतिसमक्ष आ’ग्रह गरेका हुन् ।

धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्य बहुमतको सरकारको प्रधानमन्त्री बन्न सक्ने छन् । यो ख’बर आ’जको राजधानी दैनि’कमा छापि’एको छ ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया