
दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रे’ट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईलारमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् । उनको घर दाङ भएपनि काठमा’ण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइ पनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सयसम्म कमाउँछन् ।
उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटा’उने गरेको उनको दाई बताउँछन् । बिराज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कम’जोर भएका कारण पढ्न नस’केको बताउँछन् । गाडीगाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् ।
दाङका बिराज गन्दर्भ काठमाण्डौ भित्रिने नाका नागढुंगामा सारङ्गी रे’ट्दै गरेको भेटिन्छन् । उनी १२ बर्षका भए । बिराज नागढुंगा हुँदै काठमाण्डौ भित्रिन लागेका गाडीमा चढ्छन् अनि निकै रमाईला रमाईला गीतका धुन सारङ्गीबाट सुनाउन थाल्छन् । उनको घर दाङ भएपनि काठमाण्डौमा डेरा गरेर बस्दै आएका छन् । उनीसँग उनका दाइ पनि बस्छन् । बिराजले दिनमा पाँच सयदेखि २५ सय’सम्म कमाउँछन् ।
उनले कमाएको पैसाले कोठाभाडा तिर्ने र खाना खर्चमा कटा’उने गरेको उनको दाई बताउछन् । बिराज १२ बर्षको भएपनि बिद्यालय भने जाँदैनन् । उनी घरपरिवारको आर्थिक अवस्था कम’जोर भएका कारण पढ्न नस’केको बताउँछन् । गाडी गाडीमा चढेर सारङ्गी बजाउँदै गीत गाउँदा खुसी लाग्ने उनको भनाइ छ । उनको गीत सुनेर सबै खुसी हुन्छन् अनि पैसा पनि दिन्छन् । हेर्नु’होस् भिडियो:-