आइतबार ०७ आश्विन २०८०

एजेन्सी/ अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर शहरमा अन्धा’धुन्ध गो ली प्र हार हुँदा एक नेपाली’सहित ४ ज’नाको मृ त्यु भएको छ । मृ’त्यु हुने नेपाली संखुवासभा जिल्ला निवासी खाँदबारीका सागर घिमिरे रहेका छन् ।

घिमिरे एक हप्ता अघि’मात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए । घट’नामा एक जना नेपाली विद्यार्थी घा’इते भएका छन् । उनको उप’चार भइरहे’को छ । घा’इते नेपाली विद्यार्थी पनि संखुवासभाकै श्याम अधिकारी भएको बता’इएको छ । घा’इते अधिकारी हाल ख तरामु क्त छन् ।

उनको उप’चार स्थानीय अस्प’तालमा भइरहेको छ । ६० वर्षका एक मान’सिक रो’गीले आफ्नै घरको ग्याँस खो’लेर घर जलाए’पछी अन्घा’धुन्ध गो ली प्र हा र ग रेको बताइएको छ । मृ तक र घाइ’ते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थि’ए ।

५६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया