बुधबार २२ मंसिर २०७८

एजेन्सी/ अमे’रिकाकाे मेरिल्याण्डमा एक बन्दू’कधारीले अन्धा’धुन्द गो’ली चला’उँदा एक नेपालीकाे स’मे त मृ’त्यु भएकाे छ । मेरि’ल्यान्ड राज्यको बाल्टि’मोरमा शनि’बार उ’क्त घ ट ना भएकाे थि’याे । साे गाे’लीका’ण्डमा परी एक जना नेपाली’सहित चार ज’नाको मृ’त्यु भए’काे जनाइएकाे छ ।

बाल्टि’मोर का’उन्टीका प्र ह री प्रव’क्ता जोय स्टेवार्डका अनुसार ज्या’न गुमा’उने ४ मध्ये ३ ज’नाकाे पहि’चान खु’लेकाे छ भने एककाे खु’ल्न बाँ’की छ । उनका अनुसार ज्या’न गुमा’उनेमा संखुवासभाका सागर घिमिरे रहेका छन् भने अन्य २ जना स्पे’नी नाग’रिक रहेका छन् । घट’नामा अर्का एक नेपाली’सहित केही व्यक्ति घा इ ते भएका छन् ।

घट’नाको १० मिने’टमै प्र ह री घटना’स्थल पुगेकाे र अन्धा’धुन्द गो’ली प्र हा र गर्ने एभ’र्टन नामक व्यक्तिकाे घटना’स्थलमा नै प्रह’रीकाे गाे’ली लागेर मृ’त्यु भएकाे जनाइएकाे छ ।

घिमिरे अध्ययनका लागि अमे’रिकामा बस्दै आएका थि ए । हालै मात्र उनले अमे’रिकाकै साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर बाल्टि’मोर आएका थि ए । केही समय त्यहीँ काम गरेर नेपाल फर्किने उनकाे याेजना रहेकाे उनीसँगै गाे’ली लागेर घा इ ते भएका सर्लाहीका श्याम अधिकारीले जानकारी दिए ।

हमला’कारीले सुरूमा उनीहरू बसि’रहेकाे घरमा’घरमा आ’गो लगा’एकाे र घर’भित्र रहेका मानिसहरू भा’ग्ने क्र’ममा अन्धा’धुन्ध गाे’ली चलाएकाे प्रह’रीकाे भनाइ छ । साेही क्रममा घिमिरेलाइ पनि गाे’ली ला गे काे हाे ।

३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया