बिहिबार ११ आश्विन २०८०

एजेन्सी/ अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइ’बर ह’मला भएको छ । उक्त घट’नापछि आइतबार त्यहाँको सरकारले आपत’काल घो’षणा गरेको छ । साइबर हम’ला चाहिँ शुक्रबार भएको थियो ।

सा’इबर हमला’कारीहरूको समूहले तेलको पाइपलाइन नै अव’रुद्ध गराइदिएका छन् । उक्त सेवा सु’रु गराउने प्रयास जारी रहेको बताइएको छ ।

साइ’बर ह’मला भएको कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । तर साइ’बर हम’लाकारीहरुले पाइपलाइन पू’रै अव’रुद्ध गरिदिएका हुन् । अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्याँस र जेट इन्धनको ४५ प्रतिशत मा’ग यही पाइपलाइनबाट पू’र्ति हुने गरेको छ ।

आप’तकाल घो’षणा गरिएपछि पाइपलाइनबाट हुने इन्धन आपूर्ति सडकमार्गबाट ढुवानी गरेर पूरा गर्न सकिन्छ । तर यसले इन्धनको मूल्य’वृद्धि हुने बताइएको छ । विज्ञहरूका अनुसार सोमबार (आज) इन्धनको मूल्य २ देखि ३ प्रतिशतले बढ्ने यस हम’लाको प्रभा’व लामो हुने गएमा मूल्यमा थप वृ’द्धि हुने वा इन्धन अभा’व हुनेछ ।

हम’लाकारीले चो’री गरेका ती डेटाहरू केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रबार नै फि’रौती रकमको मा’ग गरेको बिबिसीले जनाएको छ । फि’रौती वा र्‍या’न्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्व’जनिक गरिदिने उक्त समू’हले ध’म्की दिएको छ ।

तर कोलोनियल कम्पनीले सेवा सुचारू गर्न हरस’म्भव प्रयास गरिरहेको छ । सरकारी अधिकारीहरू, साइबर सुरक्षा’विज्ञ तथा ऊ’र्जा मन्त्रालयसँग मिलेर सेवा पुनर्स्था’पित गर्ने काम गरिरहेको बताउँदै उसले आइतवार साँझ नै केही साना लाइनहरू सुचा’रू गर्न सफल भएको बताएको छ । तर पाइपलाइनका मुख्य लाइनहरू पनि अझै अव’रूद्ध अवस्थामा नै रहेका छन् ।

३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया