
काठमाडाैं/ निषे’धाज्ञाको मौ’का छो’पेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढाइएको छ ।
८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ ।
चिनी उद्योगी र ठूला व्यापारीको मिले’मतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । चिनीसँगसँगै बजारमा अन्य दैनिक उपभोग्य वस्तुहरुको मुल्यमा अनिय’मितता, कृत्रिम अभा’वको सिर्जना लगायतका सम’स्याहरु चर्चामा आइरहेका छन् । यो खब’र आ’जको नागरिक दैनि’कमा छापि’एको छ ।