
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २७ गते सोमबार इश्वी सन २०२१ मे १० तारीख बैशाख कृष्णपक्ष चर्तुदशी तिथी अश्विनी नक्षत्र आयुष्मान योग भद्रा करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा रा’क्षस योग राक्ष’सनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु ( ज्यो.प.सरोज घिमिरे )
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । ब्यापार ब्यवसायमा समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिस्पर्धा’जन्य कार्यमा समय उत्तम रहेको छ । अ’धुरा कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खराब संगतका कारण सामान्य अप्ज’स सहनु पर्ला । प्रतिप’क्षीहरु स’बल रहनाले कार्य सम्पादनमा साब’धान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ । सामान्य आर्थिक अभा’वको सा’मना गर्नु पर्ने दिन रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रति’स्पर्धामा अब्बल रहिनेछ । आयमुलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्न’ताले बास गर्नेछ । मान्यजनको साथ सहयोगको क’मी महसुस गरिनेछ । भौतिक साधनको प्रयोगमा समय ब्य’तित हुन सक्छ । सामा’न्य कार्यमा धेरै समय र श्रम ख’र्चनु पर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तजनबिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । परा’क्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वा’सघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्य’तित रहनेछ । मनोबिलासिताका सामान खरिदको योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वाणीका कारण सामान्य वाद’विवाद आईपर्न सक्नेछ । नजिकका साथी भाइहरुसँग सामान्य मन’मुटाब हुन सक्नेछ । शारिरीक अस्व’स्थाको सा’मना गर्नु पर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको साथ सहयोगको कमी महसुस गरिनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीबन साथीको सहयोगमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साझेदारी नगरेकै बेश हुनेछ । शारीरिक आल’स्यताले सता’उनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धी’हरु कम’जोर हुनाले आर्यआर्जनमा बिशेष फाईदा रहला । स्वास्थमा भने सामान्य स’मस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ । घर परिवार बाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि न’बढ्नु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघं’र्ष पश्चात मनग्य आम्दानीका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्षमता मा क’मि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आँट र साहशको क’मि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झ’टिलो साबित हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बाणीको चातुर्य’ताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटप’टकको शि’कार भईन सक्छ सजग रहनु होला । मान्यजन’सँगको सम्बन्ध खरा’ब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि स’मस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।